-
काठमाडौं,८ साउन-यसअघि साउनको पहिलो सातादेखि खुल्ने भनिएको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को आवेदन तेस्रो सातादेखि खुल्ने भएको छ।
यातायात व्यवस्था विभागले गएको जेठ २१ गते एक सूचना प्रकाशित गर्दै नयाँ लाइसेन्ससम्बन्धी सबै कामकारबाही बन्द गरेको थियो। पछि ट्रायल पास गरेका तर राजस्व नतिरेका पनि नतिजा रद्द गर्ने निर्णय गरेको थियो। साथै एकपटकका लागि भन्दै बाँकी रहेकाहरुको असार १५ गते भित्रै रिट्रायल भ्याउने निर्णय गरेको थियो।
विभागका अनुसार पेन्डिङमा रहेका कार्डको छपाई सक्न र राजश्व लगायत हिसाव मिलान गर्नुपर्ने भन्दै आवेदन लिन बन्द गरेको थियो। लाइसेन्सको आवेदनका साथै लिखित र प्रयोगात्मक परीक्षा समेत स्थगित गरिएको थियो।
तर विधि कारणले असार अन्त्यसम्ममा लाइसेन्सको छपाई सम्बन्धीका अझै नसकिएकाले साउन पहिलो साता आवेदन खोल्न नसकिएको बताउँदै आगामी आइतबारदेखि नयाँ आवेदन खुल्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए।
News Desk 0 response मङ्लबार, साउन ८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
