-
सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलयको निमार्ण सम्पन्न भएको छ । नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम २०८१ बैशाख १४ गते शुक्रबार सम्पन्न भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय समुद्घाटको अध्यक्षता वडा अध्यक्ष श्री यादप श्रेष्ठले गर्नु भएको थियो। भने पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेत प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्यो ।
उक्त वडा कार्यलय उद्घाटन कार्यक्रममा बागमती प्रदेशको पूर्व वन तथा वातावरण मन्त्री माननीय मसिना खड्का तथा गाउँपालिका अध्यक्ष श्री भक्तध्वज बोहरा, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु लगायत विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा त्रिपुरासुन्दरी गाउँपालिक वडा नम्बर ५ को कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
युवा जनप्रतिनिधि यादप श्रेष्ठको पहलमा उक्त वडामा सुविधा सम्पन्न प्रशासनिक कार्यलय निर्माण भएको हो । करिव एक करोड लागतमा उक्त कार्यलय निमार्ण सम्पन्न भएको छ ।
सम्बन्धित शीर्षकहरु
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१सुन लुटपाट गर्ने दुई पक्राउ
सोमवार, जेष्ठ ७, २०८१विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१-
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१ -
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग..
सोमवार, जेष्ठ ७, २०८१ -
सुन लुटपाट गर्ने दुई पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१ -
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१
-
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१ -
सुन लुटपाट गर्ने दुई पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१ -
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु
शनिबार, बैशाख २९, २०८१