समाचार

सिरहा र सप्तरीको विभिन्न स्थानबाट लागूऔषधसहित चार पक्राउ

लहान, ६ भदौ– प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ।डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो। यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३...

पाइपलाइन ग्यासको ‘प्याट्ट’ खोलेर प्रधानमन्त्री ओलीले गरे उद्घाटन

विराटनगर,५ भदौ-भारतीय नाकाबन्दीको सामना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिलिण्डरको युग समाप्त गरिदिन्छु, घरघरमा ग्यासको पाइप जोडिदिन्छुु भन्ने अभिव्यक्तिले सार्थकता पाएको छ। ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप उद्घाटन गर्ने अवसर जुरेको...

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जाखिममा

बैतडी, ५ भदौ–बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जाखिममा परेका छन्।जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका,...

थवाङको च्याउले पाएन बजार

रोल्पा, ५ भदौ–आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ।सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन...

विधेयकहरू सम्बन्धित समितिमा

काठमाडौँ, ५ भदौ–राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ।उक्त सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र...

धरहरा पुनःनिर्माणमा अन्योल

काठमाडौँ, ५ भदौ –धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौं पटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ।गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माण सम्बन्धी सूचना...

45